स्वास्थ्य प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न डा. केसीको माग
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्ष गरिरहेका प्रा. डा. गोविन्द केसीले राजनीतिक भागबन्डाबाट शैक्षिक संस्थामा नेतृत्व चयन गर्ने परिपाटीको विरोध गर्दै योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न सरकारसँग...