अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकाले गरे विद्यालय बन्द
काठमाडौँ। अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।...