‘सबै कर्मचारी अनुभवी हुनुहुन्छ, म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिबद्धता हो’ : सञ्चार मन्त्री खरेल
काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित...