राष्ट्रिय परिचयपत्र प्रणालीमा जोडियो वैदेशिक रोजगार अभिमुखीकरण तालिम
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ । आईरिस सिस्टम जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थाहरूलाई एनआईडी प्रणालीमा जोडिएको हो...