यूरोप, इटालीमा एकै दिन २५० को मृत्यु
काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको महामारीमा यूरोप ‘इपीसेन्टर’ बनेको बताएको छ । महामारीको केन्द्रविन्दुमा यूरोप भएकाले कोरोनाबाट बचाउन आक्रामक उपाय र समुदाय परिचालनका लागि डब्लुएचओले आग्रह गरेको...