एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौँ
काठमाडौँ । “तपाइहरू कोही बिरामी हुनुहुन्छ भने हामीलाई एक कल फोन गर्नुहोस्, हामी तपाईँहरूको उपचारका लागि घरमै आउँछौँ ।” विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित...