कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन
मड्रिड । स्पेनकी राजकुमारीको कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ...