कोरोना बिरामीका लागि नर्भिकमा छुट्टै १५ सैयाको वार्ड सञ्चालनमा छ : वसन्त चौधरी
काठमाडौँ । वसन्त चौधरीले कोरोना बिरामीका लागि १५ सैयाको वार्ड सञ्चालन गरेको बताएका छन् । राष्ट्रलाई सङ्कट परेको बेला केही निजी अस्पतालहरुले सहयोग नपु¥याईरहेको समाचार बाहिरिई रहँदा अस्पतालका अध्यक्षसमेत रहेका...