हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगन्ज जाँदै स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगन्ज जाने भएका छन् । समुदाय स्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगन्ज जान लागेका...