महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो
कञ्चनपुर । महेन्द्रनगरस्थित नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् । ...