नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्याउन समस्या रहेको गुनासो गरेका छन् । स्थायी दरबन्दीअनुसार चिकित्सक खटाउने प्रक्रियामा राजनीतिक हस्तक्षेप र व्यक्तिगत दबाबको...