प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था
काठमाडौँ । तनहुँ प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा पेट, मुटु तथा छाती तथा बालरोग विशेषज्ञको व्यवस्था गरेको हो । अस्पतालका...