नेपाली सेनाद्वारा आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित
खोटाङ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले बजारमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक...