दिल्लीबाट प्रचण्डको दाबी : ‘अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेन जेड आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्याएका छन् । दिल्लीमा आयोजित एकता सन्देश सभा...