२१ कार्तिक २०८२, शुक्रबार
ठुलो उद्देश्य नभएका सुकरात त भागेनन्, आजको केपी ओली भाग्छ ? भन्दै ओलीको प्रश्न
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् । एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौँमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले...