२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने महेश बस्नेतको घोषणा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने घोषणा गरेका छन् ।

बुधबार जेनजी आन्दोलनकारीले जलाइदिएको बालकोटस्थित घर हेर्न पुगेका ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेका हुन् । उनले उक्त घर ओली कुटी भनेर बनाइदिने बताएका छन् ।

उनले भने, ‘उहाँको परिवार बच्चा बच्ची नभएको र उहाँले सबैलाई बच्चा बच्ची सरहै मान्ने भएको हुनाले उहाँको लागि त धेरै जग्गा जमिन चाहिँदैन । उ बेलामा भए राम कुटी भन्थे अहिले ओली कुटीका हिसाबले हामी उहाँहरूलाई नजिकै गुण्डु त्यो चाहिँ २ नम्बर वडा सूर्यविनायकको हामी चाहिँ ७ नम्बर वडामा बस्ने वासस्थानको व्यवस्था चाहिँ हामी गुण्डुमा गराइदिन्छौ । उहाँ बस्नको लागि हामी यहाँ थप खर्च गर्दैनौँ । हामी गुण्डुमा उहाँलाई बस्ने एउटा नामै ओली कुटी राखेर बनाइ दिँदैछौं । त्यही भएर उहाँको लागि बालकोटमा खर्च गर्दैनौँ ।’

उनले आन्दोलनकारीले जलाइदिएको ओलीको घर मर्मत नगरिने बताएका छन् ।

बस्नेतले ओलीको जलाइएको सबै घर ओलीको नभएको बताए । उक्त घरहरू राष्ट्रिय सम्पत्तिको रूपमा रहेको उनले दाबी गरे ।