काँग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी
काठमाडौँ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेपाली काँग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो...