भोटेकोशी बाढीबाट ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनालाई उद्धार गरिएको जानकारी प्रतिनिधि सभालाई दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बाढीपछिको अवस्थाबारे...