भोटेकोशी बाढी: १ हजार ४ सय ३६ जनाको शव फेला, ४ हजार ६ सय बढी अझै बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ। आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट...