‘शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता छ’ – भीष्मराज आङदेम्बे
काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...