शाखा अधिकृत र लेखा अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत र लेखा अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले वागमतीनगर जग्गा एकीकरण आयोजनामा कार्यरत शाखा अधिकृत याम कुमार कार्की...