अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गर्दै ‘जेन जेड मुभमेन्ट अलायन्स’द्वारा निवेदन दर्ता
काठमाडौँ । ‘जेन जेड मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेको औपचारिक निवेदन दर्ता गराएको छ। जेन जेडद्वारा सुरु गरिएको आन्दोलनका प्रमुख...