घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज...