कार्यालय प्रमुखसहित कर्मचारीका मोबाइल अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोली कार्यालयमा पुगेको पुष्टि गर्दै छानबिनका क्रममा कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित...