इन्जिनियरविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । शुक्रबार आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर राम बहादुर रानाभाटविरुद्धको मुद्दा सर्वोच्चमा...