निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मंगलवार आयोगले हुम्लाको चंखेली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीविरुद्धको मुद्दा...