प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)को अध्यक्ष परिषदबाट सुदन किराँतीले राजीनामा दिएका छन्। बुधबार बसेको पार्टी बैठकमा उनले राजीनामा दिएको जानकारी पार्टीका अर्का अध्यक्ष सन्तोष परियारले दिएका छन्। परियारका अनुसार किराँतीसहित...