मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्कले भने: स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत स्रोत प्रष्ट्याइ दिन आग्रह गरेका छन् । स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने...