बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिमा १४ जनाको आवेदन परेको छ । प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र...