माधव नेपालले भने-‘उखु किसानको माग जायज छ, सधैँ हातेमालो गर्छौँ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैँ हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार माइतीघर मण्डलामा उखु किसानहरूको आन्दोलनमा...