संसद सचिवालयमा पुग्यो माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारको पत्र
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका सांसद माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेको छ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ताको जानकारीसहितको अख्तियारको पत्र प्राप्त...