निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न अर्थ समितिमा सांसदहरूको सुझाव
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सांसदहरूले निजी क्षेत्रको विश्वास र मनोबल मजबुत बनाएर मात्र राष्ट्रिय अर्थतन्त्रलाई गति दिन सकिने धारणा व्यक्त गरेका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा...