युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भएको जेन जेड आन्दोलनले नेपालको राजनीतिक संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको दाबी गरेका छन्। उनका अनुसार सो आन्दोलनका कारण प्रमुख दुई दलको सहकार्यमा बनेको...