२८ कार्तिक २०८२, शुक्रबार
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)
काठमाडौँ । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि...