त्रिभुवन विश्वविद्यालय उपकुलपतिका लागि ५० जनाको आवेदन, छानबिन प्रक्रिया अघि बढ्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामा ५० जनाले आवेदन दर्ता गराएका छन्। शिक्षा मन्त्रालयका अनुसार खुला आह्वानमार्फत माग गरिएको आवेदन अवधिभित्र उक्त संख्यामा दर्खास्त परेको हो। गत वैशाख २५...