अख्तियारमा इमेलमार्फत उजुरी दिनेको संख्या बढ्दै, भदौ महिनामा २ हजार २७६ उजुरी दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको हालसम्म ६ हजार ७८६ वटा उजुरी दर्ता भएका छन् । आयोगका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र ३ हजार ९२२...