खुश्बु ओलीद्वारा साइबर ब्युरोमा उजुरी, दुष्प्रचार र चरित्रहत्या विरुद्ध कडा कारवाहीको माग
काठमाडौँ । राप्रपा संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो विरुद्ध सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा दुष्प्रचार र चरित्रहत्या गरिएको आरोप लगाउँदै साइबर ब्युरोमा कानुनी उजुरी दर्ता गरेकी छन्। फेसबुक, युट्युब र...