उजुरी अध्ययनविनै सुनुवाइ अघि बढाउन नहुने विपक्षीको अडान, प्रक्रिया र पारदर्शितामाथि प्रश्न
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामाथि विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार(आज) बसेको बैठकमा विपक्षी सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना तथा प्राप्त उजुरी अध्ययनका लागि...