अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ११ जनाको प्रहरीद्वारा उद्धार
काठमाडौँ । अमेरिका पठाउने भन्दै बन्धक बनाइएका ११ जनाको प्रहरीले उद्धार गरेको छ । काठमाडौँको रातोपुलस्थित एउटा घरमा बन्धक बनाइएको उनीहरूको उद्धार गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले...