पुलबाट हामफालेका हर्कमानको सशस्त्र प्रहरीद्वारा जिवितै उद्धार
काठमाडैँ । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय...