हेलम्बु जंगलको खोचमा घाइते युवकको नेपाली सेनाद्वारा सकुशल उद्धार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित घ्याङ्कयो जंगलको खोचमा खसेर घाइते भएका एक युवकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। ललितपुर जिल्ला, गोदावरी नगरपालिका–४ निवासी २४ वर्षीय पुरुष जंगल क्षेत्रमा...