मनाङमा हिमपात: प्रजिअ पौड्यालसहित सुरक्षा निकायको टोली बाटो खुलाउने र फसेका यात्रुको उद्धारमा सक्रिय
मनाङ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको उद्धार कार्य...