प्याराग्लाइडिङ दुर्घटनामा परेका ४ जनाको सकुशल उद्धार
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ । कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार...