टेक्सास बाढी: मृत्यु हुने सङ्ख्या ४३ पुग्यो, उद्धार जारी
काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। यीमध्ये १५ जना बालबालिका छन्। ग्वाडालुप नदी किनारको एक क्रिश्चियन युवा क्याम्पमा रहेका बालबालिका बाढीबाट बेपत्ता भएका हुन् ।...