काठमाडौँ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
काठमाडौँ । काठमाडौँ महानगरले ७३ जना बालबालिकालाई उद्धार गरेको छ । देशको राजधानीमा नै बालबालिका जोखिममा रहेका छन् । महानगरपालिकाले बालबालिकाहरूको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटेल रेस्टुरेन्ट तथा...