पाँच प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा...