उपसचिवको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पद (अप्राविधिक) को लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम निर्धारण गरेको छ । आयोगले आज एक सूचना जारी गरी वि.नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र./खुला/समावेशी),...