पाँच उपसचिव सहसचिव पदमा बढुवा सिफारिस (नामसहित)
काठमाडौँ । बढुवा समितिको सचिवालयले पाँच जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता...