रवि-बालेनलाई अभिमुखीकरणमा सहभागी गराउने प्रयास भइरहेको उपसभापति अर्यालद्वारा जानकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई पनि सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताइएका छन् । सांसद...