बारामा दुई उम्मेदवारले लिए मनोनयन फिर्ता
काठमाडौँ । बारामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी प्रारम्भमा...